नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4324 · वि.सं. २०४८

नि.नं. 4324 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) तहतह अदालतहरुबाट समर्थन गरी फैसला भइरहेको र उक्त फैसलाहरु अन्तिम भएर रहेको अवस्थामा सोही विवादको घर कबलमा आफ्नो हक कायम गरी पाउँ भन्ने रिटनिवेदन गर्न निवेदकको हकदैया नै पुग्ने देखिन नआउने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4324
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2048/07/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4324
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्