नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4317 · वि.सं. २०४८

नि.नं. 4317 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) चश्मदिद् व्यक्तिहरुको भनाइमा एकरुपता एवं विश्वास गर्ने दरिलो आधार (साविक पेज नं. ३२४) नदेखिँदा यस्ता चश्मदिद् व्यक्तिहरुको बकाईलाई भर गर्ने स्थिति नदेखिने । (प्रकरण नं. ३७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4317
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2047/12/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4317
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्