नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4312 · वि.सं. २०४८

नि.नं. 4312 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कब्जामा लिएको पुस्तकहरु निषेधित, या प्रतिबन्धित हुन् भन्ने प्रश्न छ सो सम्बन्धमा प्रत्यर्थीहरुको लिखितजवाफमा केही उल्लेख गर्न सकेको पाइँदैन, अतः निवेदकको व्यक्तिगत सम्पत्तिको रुपमा रहेको यस्तो पुस्तकहरु कब्जामा लिई कुनै कारवाही नै नगरी राख्नुबाट निवेदकको सम्पत्ति सम्बन्धी मौलिक हकमा आघात नभएको भन्न नसकिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4312
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2048/05/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4312
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्