नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4307 · वि.सं. २०४८

नि.नं. 4307 — जग्गा खिचोला चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) गुठी संस्थानले उठाएको कारवाहीमा, गुठी संस्थानले विवादको जग्गा गुठी र रैकर के हो ? विवादित जग्गाका पक्ष विपक्ष समेतलाई बुझी निर्णय गर्नु पर्दछ र तत्पश्चात चित्त नबुझ्ने पक्षले उल्लेखित गुठी संस्थान (पहिलो संशोधन) ऐन, २०४१ को दफा (साविक पेज नं. २८२) ३९(२) बमोजिम अञ्चल अदालतमा पुनरावेदन दिन पाउने व्यवस्था भए बमोजिम पुनरावेदनमा गई निर्णय गराउन पाउने स्पष्ट कानुनी व्यवस्था भइरहेकोमा सो ऐनको उक्त कानुनी व्यवस्था विपरीतको लाग्न नसक्ने फिराद लिई वागमती अञ्चल अदालतले गरेको निर्णय र सो लाई सदर गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय समेत त्रुटिपूर्ण देखिँदा दुवै फैसलाहरु बदर भई उल्टी हुने । (प्रकरण नं. २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4307
मुद्दाको विषयजग्गा खिचोला चलन
निर्णय वर्ष / मिति2048/05/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4307
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्