नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4303 · वि.सं. २०४८
नि.नं. 4303 — कीर्ते
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अनुमानको आधारमा मात्र प्रतिवादीलाई कसूरदार ठहर्याई सजायँ गर्न न्यायसंगत नदेखिँदा विवादास्पद प्याड र छाप सद्दे हो वा होइन भन्ने कुराको यथार्थता प्रमाणको आधारमा यकीन नगरिएकोले सहअभियुक्तको पोलको आधारमा मात्र निवेदक प्रतिवादीले आरोपित अपराध गरेको शंका गरी निजलाई कसूरदार ठहर्याउन मिल्ने नदेखिने, शंकाको लाभ अभियुक्तले पाउने । (प्रकरण नं. ३२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4303 |
|---|---|
| मुद्दाको विषय | कीर्ते |
| निर्णय वर्ष / मिति | 2048/06/03 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4303 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
