नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 430 · वि.सं. २०२५

नि.नं. 430 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भूमिसम्बन्धी ऐनमा देखाएको आधारमा ऋणको बाँकी साँवा र व्याजको अंक निश्चित गर्न पाउने व्यक्तिले उक्त ऐनको दफा ४५ मा अंकित आधारहरूको अवलम्बन गर्नुको अतिरिक्त पास भएको तमसुकको मूल रकम नै बेगलरुपमा निर्धारीत गर्न पाउने निजलाई अधिकार प्राप्त नदेखिने । उक्त दफाअनुसार विभिन्न आधारमा साहुले उपभोग गरिसकेको रकम निश्चित गरी उक्त उल्लेख भएको आधारबमोजिम बढी खाएको रकमलाई साँवामा कट्टा गरी बाँकी साँवा निश्चित गर्ने व्यवस्था कायम गरेको देखिन्छ । उक्त ऐनमा दर्शाइएको आधारको अवलम्बन गरी ऋणको बाँकी साँवा र व्याजको अंक निश्चित गर्न पाउने व्यक्तिले सो आधारको अबलम्बन गर्नको अतिरिक्त पास भएको तमसुकको मूल रकम नै बेगल रुपबाट निर्धारीत गर्न पाउने अधिकार दिएको देखिँदैन । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.430
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2023/06/13
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 430
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्