नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 429 · वि.सं. २०२५

नि.नं. 429 — परमादेशको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) विशेष अदालत ऐन, २०१३ को दफा ३ अन्तर्गत विशेष अदालतलाई सुम्पिएको नाताबाट उक्त अदालतले कारवाई किनारा गरेको मुद्दा देखिन आएमा–उक्त ऐनको दफा ८ अनुसार सो निर्णयउपर अपील लाग्न सक्ने–भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५५ प्रयोग गर्न नसक्ने । तत्कालीन दा.दे.इलाका अदालतमा पहिले दायर भएकोमा विशेष अदालत ऐन, २०१३ को दफा ३ अन्तर्गत विपक्षी दा.दे. विशेष अदालतलाई सुम्पिएको नाताबाट सो विशेष अदालतबाट कारवाई किनारा गरेको देखिन आएकाले यस्तोमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५५ प्रयोगमा आउन नसक्ने र विशेष अदालत ऐन, २०१३ को दफा ३ अन्तर्गत सुम्पिएको मुद्दामा विशेष अदालतले गरेको निर्णयउपर सोही ऐनको दफा ८ अन्तर्गत सर्वोच्च अदालत डिभिजन बेञ्चमा अपील लाग्न सक्ने कानूनी व्यवस्था प्रष्टै छ । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.429
मुद्दाको विषयपरमादेशको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2023/05/06
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 429
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्