नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 427 · वि.सं. २०२५

नि.नं. 427 — बाली

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बाली (भूमि) सम्बन्धी मुद्दामा भू.स. ऐनबमोजिम तोकिएमा मात्र पुनरावेदन नलाग्ने । भू.सं. ऐनबमोजिम तोकिएमा मात्र पुनरावेदन नलाग्ने हुनाले पुनरावेदन लाग्ने र सुनुवाइ हुनुपर्छ भन्ने श्री मा.न्या. इश्वरी जंगबहादुर सिंहजीको रायसँग यो बेञ्च सहमत हुन्छ । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.427
मुद्दाको विषयबाली
निर्णय वर्ष / मिति2025/03/08
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 427
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्