नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 426 · वि.सं. २०२५

नि.नं. 426 — जग्गा

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मधेश माल सवालको दफा ४२३ हिंसा गरी फुटाई जिमदारी मौजा लेनदेन व्यवहार गर्न हुने–असल कमसल मिलाई उत्तिकै हिस्सा गरी उक्त मौजाको साविक जिमदारीसँग आएको जोत जिरायत लम्बरी पनि जिमदारी सँगसँगै खरिद बिक्री गर्न हुने । मधेश माल सवालको ४२३ दफामा जिमदारी मौजा फुटाई खरिद बिक्री समेत केही गरेमा ५ वर्षसम्ममा बाँकी बेमाख नभए बाँकी बेमाख भएको जिम्दारी समेत जामी पजनी हुने सवाल भइरहेको हुनाले जिमदारी मौजा जति हिस्सा गरी फुटाई लेनदेन व्यवहार गर्न हुन्छ । सो मौजाको साविक जिमदारीसाथ आएको जोत जिरायत नम्बरी जग्गा पनि असल कमसल मिलाई उत्तिकै हिस्सा गरी जिम्दारी साथसाथै खरिद बिक्री गर्न हुन्छ । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.426
मुद्दाको विषयजग्गा
निर्णय वर्ष / मिति2025/03/08
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 426
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्