नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4252 · वि.सं. २०४८

नि.नं. 4252 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) साम्पतिक हकको अपहरण भयो भनी असाधारण अधिकार क्षेत्रबाट न्यायको माग गर्न आउने पक्षले प्रथमतः सम्पत्ति माथि आफ्नो हकदैया रहे भएको सबूद पेश दाखिल गर्न सक्नु पर्दछ अन्यथा हकदैया नै स्थापित भई नसकेको सम्पत्तिको साम्पत्तिक हक हनन् भयो भन्नु निरर्थक हुने । (प्रकरण नं. ४) (२) दावीको जग्गामा निवेदकको हकदैया रहे भएको आधिकारिक सबूद प्रमाण निवेदकले पेश गर्न नसकेको हुँदा यस्तो अवस्थामा सुनवाईको मौका दिइएन भन्ने जिकिर सारगर्भित नदेखिने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4252
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2048/01/04
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4252
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्