नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4251 · वि.सं. २०४८

नि.नं. 4251 — लुटपिट

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) एकाको दर्ता तिरोको जग्गालाई आफ्नो भनी दावी लिने प्रतिवादीले दावीकै बाली लुटेको छैन होला भनी भन्न ठहराउन नमिल्ने । (प्रकरण नं. १०) (साविक पेज नं. ३५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4251
मुद्दाको विषयलुटपिट
निर्णय वर्ष / मिति2047/11/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4251
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्