नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 425 · वि.सं. २०२५
नि.नं. 425 — : जिरायत जग्गा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आफूतर्फको दर्तामा परेको श्रेस्ता सबुद वादीले देखाउन नसकेकमा–प्रतिवादी तर्फबाट मौजामा रैतानी दर्ता भएकी देखाएमा–वादीको भोग नदेखिने । नक्सा हदबाट तथ्यमा पुग्नमा सहायक प्रमाण हुन आएको अर्को कुरा भोग हो । भोग कसले गरेको भन्नेतर्फ वादीले आफूले वा आफ्नो दाताले सो जग्गा भोग गरेको भई आफूतर्फको दर्तामा परेका श्रेस्ता सबुद देखाउन नसकेको र त्यसको विपरीत प्रतिवादीको तर्फबाट १५ नं. मौजामा रैतानी दर्ता भएको देखिएकोले वादीको भोग पनि देखिएन । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 425 |
|---|---|
| मुद्दाको विषय | : जिरायत जग्गा |
| निर्णय वर्ष / मिति | 2025/03/01 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२५, नि.नं. 425 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
