नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4249 · वि.सं. २०४८

नि.नं. 4249 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कुनै किसिमको विवाद उठी सो सन्दर्भमा सम्बन्धित पक्ष विपक्षीले कुनै कागज गरिदिए पनि त्यस्तो कागज गराउन वा लिन त्यस्तो विवाद निराकरण गर्न कानुनले अधिकार प्राप्त निकायले मात्र गर्न सक्ने । (प्रकरण नं. १०) (२) नाता कायम हुने किसिमको भान् पारी कागज गराउने वा त्यस्तो कागज लिने एवं दर्ता गर्ने कानुनी अधिकार प्रहरी कार्यालयलाई भएको नपाइने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4249
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2047/12/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4249
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्