नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4239 · वि.सं. २०४७

नि.नं. 4239 — परमादेश लगायत जो चाहिने आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जिल्ला अदालतको विचाराधीनमा रहेको मुद्दाको विषयमा असाधारण अधिकार क्षेत्र प्रयोग गरी यस रिटनिवेदनबाट हेरी निर्णय गर्न उपयुक्त नहुँदा प्रत्यर्थीहरुबाट लिखितजवाफ मगाई रहनु नपर्ने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4239
मुद्दाको विषयपरमादेश लगायत जो चाहिने आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2047/12/12
अदालत / इजलासएक न्यायाधीशको इजलास
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4239
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्