नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4238 · वि.सं. २०४७

नि.नं. 4238 — जग्गा खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सबूद प्रमाणको समुचित मूल्याड्ढनबाट वादी दावी बमोजिमको जग्गामा प्रतिवादीहरुले खिचोला गरेको ठहर्‍याएको फैसलामा परिवर्तन गरिरहन नपर्ने । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4238
मुद्दाको विषयजग्गा खिचोला
निर्णय वर्ष / मिति2047/11/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4238
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्