नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4236 · वि.सं. २०४७

नि.नं. 4236 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) फौज्दारी मुद्दामा प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम वादी दावी प्रमाणित गर्ने भार वादीको हो तर वादी श्री ५ को सरकारले प्रतिवादीले मृतकलाई कुटपिट गरेको सम्बन्धमा कुनै ठोस प्रमाण पेश गर्न सकेको छैन, प्रतिवादीले मृतकलाई कुटपिट गरेको सम्बन्धमा तथ्ययुक्त प्रमाणको अभाव देखिन्छ यस्तो अवस्थामा प्रतिवादीलाई प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ होस् भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4236
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2047/11/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4236
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्