नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4234 · वि.सं. २०४७

नि.नं. 4234 — लागू औषध

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अपराधसंग व्यक्तिको सहमति अथवा कृयात्मक व्यवहारबाट मात्र सम्बन्ध हुन सक्ने हुँदा प्रस्तुत मुद्दामा वादी पक्षले त्यस्तो सम्बन्ध रहेको तथ्य प्रमाणित गर्न सकेको पाइन्न र अपराधमा संलग्नता प्रमाणित नहुन्जेलसम्मको लागि वादी दावी बमोजिमको अपराध प्रतिवादीले गरेको ठहर गर्न कानुन सम्मत नदेखिने । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4234
मुद्दाको विषयलागू औषध
निर्णय वर्ष / मिति2047/09/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4234
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्