नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4232 · वि.सं. २०४७

नि.नं. 4232 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) फैसला अन्तिम रुपमा रहिरहेको, कानुन बमोजिम भएको फैसला यथास्थितिमा रहेसम्म निवेदकलाई लागेको कैद जरिवाना सम्बन्धमा अन्यथा विचार गर्न मिल्ने स्थिति नरहेको, जिल्ला अदालतबाट निवेदकलाई दिइएको थुनुवा पुर्जीको बारेमा निवेदकबाट कुनै प्रतिकृया समेत नजनाइएको अवस्थामा निवेदकलाई गैरकानुनी थुनामा राखिएको भन्ने निवेदन जिकिर सारगर्भित मान्न नसकिने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4232
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2047/12/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4232
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्