नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4231 · वि.सं. २०४७
नि.नं. 4231 — बन्दीप्रत्यक्षीकरण लगाय जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) ऐनमा यति दिन भित्र पक्राउ हुन नसकेमा पछि पक्राउ गर्नु हुँदैन भनी किटानी व्यवस्था भएको पाइँदैन, तायदाती नदिई धिङन्याई गर्नेलाई ६ महीनासम्म थुनामा राख्न सकिने अंशबण्डाको २१ नं. मा व्यवस्था भएको हुँदा र तायदाती दिन सक्तिन भनी प्रतिवादीले कागज गरेको तथा थुनामा परेको देखिँदा गैरकानुनी थुना भन्न नमिल्ने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4231 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण लगाय जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2044/02/06 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4231 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
