नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4230 · वि.सं. २०४७

नि.नं. 4230 — कीर्ते जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जालसाजी क्रियाद्वारा विवादित जग्गाको वादी पक्षको हितमा असर पर्ने गरी प्रतिवादीलाई फाइदा पुर्‍याउने मनसायले आपसमा जालसाजी क्रिया गरेको देखिन आएको हुँदा र प्र.ले वादी दावी बमोजिमका रसिदहरु जालसाजीपूर्ण तरीकाले खडा गरेको ठहराएको क्षे.अ. को फैसलामा त्रुटि देखिन नआएकोले परिवर्तन गरिरहन नपर्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4230
मुद्दाको विषयकीर्ते जालसाजी
निर्णय वर्ष / मिति2047/11/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4230
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्