नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4219 · वि.सं. २०४७
नि.नं. 4219 — नामसारी दर्ता बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) हक कायम मुद्दाबाट वादीहरु सम्पत्तिको हक खाने हकदार नठहरी फैसला भइसकेपछि हामी पनि हक खाने हकदार हौं भनी प्रतिवादीले आफ्नो नाउँमा एकलौटी दर्ता गराएको बदर गरी पाउँ भन्ने वादीहरुको दावी पुग्न नसक्ने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4219 |
|---|---|
| मुद्दाको विषय | नामसारी दर्ता बदर |
| निर्णय वर्ष / मिति | 2043/04/31 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4219 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
