नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4217 · वि.सं. २०४७
नि.नं. 4217 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निवेदकले घर बन्न लागेको जग्गाको स्वामित्वमा दावी गर्न सकेको देखिँदैन । नक्शा पास गर्दा पनि जग्गा भन्दा बाहिरको जग्गामा घर बनाउन नक्सा पास गरी दिएको पाइएन । यस्तो अवस्थामा जग्गाको तेरो मेरो भन्ने प्रश्न उठेको भन्न नमिल्ने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4217 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2047/05/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4217 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
