नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4213 · वि.सं. २०४७
नि.नं. 4213 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निवेदकले पुनरावेदनको अनुमतिको लागि दिएको निवेदन एवं पुनरावेदनमा जुन वतन लेखेको छ सोही वतनमा अदालतबाट म्याद जाने । (प्रकरण नं. १७) (२) वतन परिवर्तन भएको जानकारी औपचारिक रुपमा निवेदकले अदालतलाई दिएको प्राप्त मिसिलबाट देखिन्न, यस्तो अवस्था निवेदकले पू.क्षे.अ. मा प्रस्तुत गरेको पुनरावेदनको अनुमतिको निवेदन एवं पुनरावेदनमा समेत दिएको वतनमा म्याद तामेल भएको र तामेल भएको म्याद अ.बं. ११० नं. को रीत पुगेको र सो म्यादमा हाजिर नभएकोबाट कानुन बमोजिम रीत पुर्याई मुद्दा डिसमिस गर्ने गरेको आदेश कानुनी त्रुटिपूर्ण भन्न नमिल्ने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4213 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2047/08/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4213 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
