नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4210 · वि.सं. २०४७

नि.नं. 4210 — आगलागी कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मर्ने घरभित्र सुती निदाएका अवस्थामा मार्ने नियतबाट प्रतिवादीले घरमा आगो लगाई दिई सो आगोले पोलेको पीरबाट मृत्यु भएको देखिँदा ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने ठहराएको इन्साफ मनासिब हुने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4210
मुद्दाको विषयआगलागी कर्तव्य ज्यान
निर्णय वर्ष / मिति2047/09/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4210
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्