नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4204 · वि.सं. २०४७

नि.नं. 4204 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) परपुरुषसंगको सहवासबाट गर्भ रहन गई जातक जन्मेको र अभियुक्त हात खुट्टा नचल्ने कुंजी भएको तथा लोकापवादबाट समेत बच्नसम्म कर्तव्य गरी मारेको भन्ने देखिँदा पूर्व योजना बनाई रिसइवी समेतको कारणबाट कर्तव्य गरी मारेको भन्ने देखिँदैन तसर्थ घटी सजायँको लागि राय लगाएको मनासिब देखिँदा अपराध गर्दाको अवस्था समेतको विचारबाट यस्तो स्थितिमा अभियुक्तलाई ज्यानसम्बन्धीको १३(३) नं. का ऐन बमोजिम सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिन आएको हुँदा अभियुक्तलाई अ.बं. १८८ नं. बमोजिम कैद वर्ष १४ चौध मात्र हुने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4204
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2047/09/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4204
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्