नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 420 · वि.सं. २०२५

नि.नं. 420 — बाँध पैन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बाँध पैन मुद्दा ख.नि. सनद कायम रहेको स्थितिमा गोश्वाराले हेर्न छिन्न पाउने अधिकार क्षेत्र भित्र पर्ने । ९८।२।२२।४ को ख.नि. सनद कायमै रहेको स्थितिमा यस्तो बाँध पैन मुद्दा गोश्वाराले हेर्न छिन्न पाउने अधिकार क्षेत्र नभएको भन्न नमिल्ने समेत हुँदा प्रस्तुत मुद्दामा सप्तरी गोश्वाराले गरेको २०।१।११।४ निर्णयलाई अधिकारक्षेत्र नाघी गरेको गैरकानूनी भनी ०२४।८।२५।२ को डिभिजन बेञ्चबाट बदर गर्ने गरेको राय मिलेको देखिएन । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.420
मुद्दाको विषयबाँध पैन
निर्णय वर्ष / मिति2025/01/25
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 420
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्