नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 418 · वि.सं. २०२५

नि.नं. 418 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) दोहोरा निर्णय दिई रहन नपर्ने । वादी दावीको कमलको हरहिसाब समेतमा वादी कदमकुमारी राणा प्रतिवादी डि. गौरीनारायण गिरी भएको लेनदेन मुद्दाबाटै आज यस बेञ्चबाट निर्णय भएकोले यसबाट दोहोरो निर्णय दिई रहनु नपर्ने हुँदा यस मुद्दामा केही गर्नु नपर्ने ठहराई छिनेको २२।८।२७।१ को डिभिजन बेञ्चको मनासिव छ । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.418
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2025/05/19
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 418
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्