नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4176 · वि.सं. २०४७
नि.नं. 4176 — अंश सट्टा भर्ना दिलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अंशबण्डाको २९ नं. मा भएको व्यवस्थाबाट आफ्नो अंशको सट्टा दावी गर्न अंशियारको बीच पहिले अंशबण्डा हुनु अनिवार्य गरेको । (प्रकरण नं. १९) (२) नाता कायम तर्फ भएको कारवाहीबाट वादी अंशियार कायम भई अंश पाउने नै देखिए तापनि अंशतर्फ कानुन बमोजिम उजूर गर्न जानु भनी वादीलाई सुनाई दिई मात्र फिराद खारेज गर्नु पर्नेमा सो नगरेको शुरु र अञ्चलको र सो नगरी अंश नै दिलाउने गरेको क्षेत्रीय अदालतको इन्साफ गल्ती ठहर्ने । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4176 |
|---|---|
| मुद्दाको विषय | अंश सट्टा भर्ना दिलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2047/07/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4176 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
