नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4175 · वि.सं. २०४७

नि.नं. 4175 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) गर्भ पतन गराउने उद्देश्यले सम्म योनीभित्र हात हाल्दा गर्भ पतन हुन नसकी मृत्यु हुन गएको भन्ने देखिन आएको स्थितिमा अपराधको अवस्थाबाट प्रतिवादीलाई सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्न जाने भनी शुरु अदालतको रायलाई समर्थन जनाएको क्षेत्रीय अदालतको राय मिलेकै देखिँदा निज प्रतिवादीलाई अ.बं. १८८ नं. बमोजिम कैद वर्ष ५ पाँच मात्र हुने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4175
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2047/03/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4175
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्