नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4171 · वि.सं. २०४७

नि.नं. 4171 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जुन घर जग्गाबाट बिगो भराई पाउँ भनी बिगो मुद्दामा दावी लिएको छ ती घर जग्गा समेत पछि यी पक्ष विपक्षीहरुले अंशबण्डा गरी लिनु दिनु गरेको देखिएको हुँदा उक्त बिगो भरी भराउ सम्बन्धी कारवाही बदर हुनुपर्ने भन्ने रिटनिवेदन जिकिर मनासिब नदेखिने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4171
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2046/12/16
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4171
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्