नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4170 · वि.सं. २०४७

नि.नं. 4170 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) एउटै वारदातको अपराधमा कैद र जरिवानाको सजायँ भएकोमा कैद सजायँ र जरिवाना बापत भएको कैदलाई दण्ड सजायँको ४१ नं. को व्यवस्था अन्तर्गत जिकिर बमोजिम छुट्टै कलमको सजायँ भन्न नमिल्ने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4170
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2046/02/16
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4170
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्