नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 417 · वि.सं. २०२५
नि.नं. 417 — जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कस्तो व्यवहार जालसाजी ठहरिने ? रीत पुर्याई गरे गराएको कागज भए पनि झुठ्ठा व्यहोरासँग गरे गराएको भए जालसाजी ठहरिने । अंशदपोट गरेको कित्ता राजीनामा गरी साहुका नाममा राखी पत्ता लगाउन कठीन पारेकै रहेछ । साहु असामिका ऐनको रीत पुगी सकेको भनी साहुको पक्का ठहराउन पनि झुट्टा व्यहोरासँग त्यस्तो रीत पुर्याई गरेको त्यस्तो व्यवहार नै जालसजी ठहरेको हुनाले सा.आ.का. ऐनले पाको भएको भन्ने तर्क उठदैन । तसर्थ, अंशदपोट गरेको जग्गा जालसाज गरी राजीनामा लिनु दिनु गरेको ठहर्छ । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 417 |
|---|---|
| मुद्दाको विषय | जालसाजी |
| निर्णय वर्ष / मिति | 2025/05/12 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२५, नि.नं. 417 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
