नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4168 · वि.सं. २०४७

नि.नं. 4168 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ज्यान मुद्दाबाट सर्वश्वसहित जन्मकैद बापत कानुन बमोजिम २० वर्ष कैद ठेकिई सकेपछि कारागार ऐनको दफा २४ बमोजिम कैद ठेक्न नमिल्ने भन्न नमिल्ने । (प्रकरण नं. ७) (२) कारागार ऐन, २०१९ को दफा २४ को उपदफा (६) मा देखाइएको २० वर्षको हद सोही दफाको उपदफा (३)(४) र (५) बमोजिम भागेबापत थप कैद ठेक्दा कायम गर्नु पर्ने हो भन्ने नदेखिने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4168
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2047/06/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4168
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्