नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4166 · वि.सं. २०४७
नि.नं. 4166 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नाता सम्बन्धमा संयुक्त निवेदन लिने कारवाही चलाउने अधिकार प्र.जि.अ. लाई नभएको र कुनै कारवाही नगरेको भने तापनि यसबाट निवेदकको हक हितमा विपरीत असर पर्न जाने हुँदा विपक्षी प्र.जि.अ.ले लिएको संयुक्त निवेदन उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4166 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2047/06/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4166 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
