नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4163 · वि.सं. २०४७
नि.नं. 4163 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मुलुकी ऐन चोरीको महलको नं. १४(४) हेर्दा डाँका गर्नेलाई . . . तेस्रो पटक देखिएकोलाई जतिसुकै पटकको भए पनि बाह्र वर्ष कैद समेत गर्नु पर्ने । (प्रकरण नं. ८) (२) बिगो बापत कैद ठेक्नु पर्दा चार वर्ष भन्दा बढी ठेक्न नमिल्ने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4163 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2047/02/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4163 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
