नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4162 · वि.सं. २०४७
नि.नं. 4162 — डाँका खुन
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सहअभियुक्तको पोल अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भएको देखिन नआएको र मृत्यु भएको भन्ने शंकारहित प्रमाण गुज्रन नआएकोले ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्याएको निर्णय न्यायसंगत नदेखिने । (प्रकरण नं. ४०) (२) मार्नमा सहमत भई वारदात स्थलमा उपस्थित रहेको देखिएकोले ज्यानसम्बन्धीको १७(३) अन्तर्गतको कसूर गरेको ठहर्याएको इन्साफ मनासिबै ठहर्ने । (प्रकरण नं. ४१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4162 |
|---|---|
| मुद्दाको विषय | डाँका खुन |
| निर्णय वर्ष / मिति | 2047/06/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4162 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
