नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4155 · वि.सं. २०४७
नि.नं. 4155 — नकवजनी चोरी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) राजदुतावासमा भएको चोरी सम्बन्धी मुद्दालाई लम्बाई राख्नु उचित समेत नहुँदा यस मुद्दालाई प्राथमिकता दिई यो प्रतिवेदन दाखिल भएको मितिले ३ (तीन) महीना भित्र मुद्दा किनारा गरी नतिजाको जनाउ दिने । (प्रकरण नं. १)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4155 |
|---|---|
| मुद्दाको विषय | नकवजनी चोरी |
| निर्णय वर्ष / मिति | 2047/05/14 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4155 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
