नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4149 · वि.सं. २०४७

नि.नं. 4149 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रतिवादी अदालतबाट जारी भएको म्यादमा हाजिर नभई फरार रही बसेका र जाहेरी किटानी परेको समेतबाट मृतक झुण्डी मरेको नभई प्रतिवादीले कर्तव्य गरी मारेको देखिँदा निजलाई वादी दावी बमोजिम मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सर्वश्वसहित जन्मकैद हुने । (प्रकरण नं. २६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4149
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2047/05/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4149
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्