नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4141 · वि.सं. २०४७

नि.नं. 4141 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मार्ने योजना सुनियोजित देखिन्छ, तत्काल कुनै आवेशमा आई मारेको देखिँदैन, त्यस्तो अवस्थामा अ.बं. १८८ नं. को प्रयोग गरी घटी सजायँ होस् भन्ने प्रतिवादी पुनरावेदकतर्फका विद्वान अधिवक्ताको बहस संग सहमत हुन नसक्ने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4141
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2047/05/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4141
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्