नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4131 · वि.सं. २०४७

नि.नं. 4131 — दोहराई हरहिसाब गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सम्झौताको दफाबाट जे सरल र स्वाभाविक अर्थ निक्लिन्छ त्यसको सोही अर्थ गर्नुपर्ने । (प्रकरण नं. १८) (२) शर्तनामा बमोजिम कम्ती दिनुपर्ने रहेछ भने बढी दिने स्थिति नहुने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4131
मुद्दाको विषयदोहराई हरहिसाब गरी पाउँ
निर्णय वर्ष / मिति2047/04/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4131
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्