नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4127 · वि.सं. २०४७

नि.नं. 4127 — अंश दपोट

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अंशको तायदाती नदिने व्यक्तिले पनि अंश दपोट गरेको भनी मान्नु अंशबण्डाको २७ नं. को आशय विपरीत हुने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4127
मुद्दाको विषयअंश दपोट
निर्णय वर्ष / मिति2047/03/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4127
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्