नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4120 · वि.सं. २०४७

नि.नं. 4120 — लेनदेन जालसाज कीर्ते

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) दावी नै नलिएको कुरामा अदालतले निर्णय नगर्ने । (प्रकरण नं. १७) (२) विशेषज्ञको रायलाई अदालतले विवादित लिखतको प्रकृतिसंग भिडाई नहेरी त्यसै मान्यता दिन नमिल्ने । (प्रकरण नं. १७) (३) विशेषज्ञको विवाद देखि बाहिरको कुरालाई लिएर दिएको राय अप्राशांगिक भई ग्रहण गर्न नमिल्ने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4120
मुद्दाको विषयलेनदेन जालसाज कीर्ते
निर्णय वर्ष / मिति2047/04/16
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई पेश हुन आएको रहेछ। | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय सदर होस् भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो । त्यस्तै गरी विपक्षी वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री पिताम्बर सिलवालले आफ्नो बहसको सिलसिलामा प्रतिवादीले प्रतिवादी जिकिरमा वादीलाई चिनेकै छैन भनेको छ भन्ने बयान हुँदा लिखतको सहिछाप आफ्नै हो भनी लेनदेनको व्यहोरालाई स्वीकार समेत गरेबाट निजको प्रतिवादी जिकिर समर्थित हुन सकेको छैन । विशेषज्ञले जुन विवादको विषयमा राय मागिएको छ सो भन्दा बाहिर गई राय दिएको छ आदेश भन्दा बढी कुराको राय दिन मिल्दैन । प्रतिवादीतर्फका विद्वान अधिवक्ताले प्रस्तुत गर्नु भएको नजीरमा लिफामा बनेको भन्ने दावी रहेको छ तर प्रस्तुत मुद्दामा त्यसो छैन । प्रतिवादीले लिफामा तयार पारेको भनी जिकिर नै नलिएको कुरामा अदालतले इन्साफ दिन मिल्दैन भन्दै कृष्णप्रसाद श्रेष्ठ समेत विरुद्ध सर्वज्ञमुनि बज्राचार्य | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मिलेकै देखिँदा मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4120
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्