नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4119 · वि.सं. २०४७

नि.नं. 4119 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) पहिला गरेको कसूर वा कसूरहरु बापत सजायँ गर्ने गरी फैसला भइसकेपछि कैदमा नबस्दाका अवस्थामा कसूर गरेमा वा फैसला भइसकेपछि थुनामा बसेको अवस्थामा कसूर गरेमा र थुना कैदबाट छुटेको वा भागेको अवस्थामा अर्को कसूर गरेमा त्यसरी पछि गरेको कसूरमा अदालतबाट दोषी ठहरिएमा निजलाई सो पछि गरेको कसूर बापत थप कैद ठेक्नु पर्ने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4119
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2047/04/25
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको रायसंग सो हदसम्म सहमत नहुँदा निर्णयार्थ पूर्ण इजलासमा पेश गर्नु भन्ने समेतको मा.न्या. श्री महेशरामभक्त माथेमाको राय भई पेश हुन आएको रहेछ । | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय मनासिब ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4119
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्