नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4113 · वि.सं. २०४७
नि.नं. 4113 — जग्गा खिचोला चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अर्काको हकको जग्गामा हक नै नपुग्ने व्यक्तिले गरेका जोत्ने, बाली लिने जस्ता कार्यलाई खिचोला नै मान्नु पर्ने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4113 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला चलन |
| निर्णय वर्ष / मिति | 2047/02/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4113 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
