नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4110 · वि.सं. २०४७

नि.नं. 4110 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ठाडो पर्चा भनिएको आदेशमा पर्चा खडा गर्नु पर्ने कारणको उल्लेखसम्म पनि नभएको हुँदा नि.से. ऐन, २०१३ को दफा ५ को प्रतिबन्धात्मक वाक्यांशमा रहेको “मनासिब माफिकको मौका” भन्ने प्रावधानको पालना भएको भन्न नसकिने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4110
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2047/03/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4110
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्