नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4108 · वि.सं. २०४७

नि.नं. 4108 — खुन डाँका

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अदालतबाट बुझिएका सरजमीनका व्यक्तिहरुले प्रतिवादीले बचन दिएको भनी तथ्य साथ किटानी लेखी दिन नसकेकोले तथ्य सबूदको अभावमा प्रतिवादीले ज्यान लिने तर्फ बचन दिएको भन्न नमिल्ने । (प्रकरण नं. २६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4108
मुद्दाको विषयखुन डाँका
निर्णय वर्ष / मिति2047/03/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4108
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्