नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4106 · वि.सं. २०४७

नि.नं. 4106 — लागू औषध अफिम बिक्री

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) स्वयं प्रतिवादीले अदालतमा स्वेच्छाले बयान गर्दा बरामद भएको वस्तु अफिम हो भनी स्वीकार गरेकोले सो अफिम बाहेक अन्य वस्तु हो भन्ने स्थिति नरहने । (प्रकरण नं. २०) (२) प्रतिवादीले नै विवाद नउठाएको कुरामा अदालतले विवाद उठाई रहनु नपर्ने । (प्रकरण नं. २०) (३) स्वयं प्रहरीमा भएको प्रतिवादीहरुबाट गराइएका कागज र बरामदी मुचुल्का बाझिएकोले त्यस्तो बरामदी मुचुल्काको आधारमा उक्त अफिम बिक्री वितरणको लागि लगिएको रहेछ भन्न नमिल्ने । (प्रकरण नं. २०) पुनरावेदक/वादीतर्फ : विद्वान सहन्यायाधिवक्ता श्री शारदाप्रसाद पण्डित

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4106
मुद्दाको विषयलागू औषध अफिम बिक्री
निर्णय वर्ष / मिति2046/11/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4106
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्