नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4102 · वि.सं. २०४७

नि.नं. 4102 — निषेधाज्ञा

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) साविक देखि आवत जावत गर्ने गरी साविकदेखि चलन चल्तीका बाटोको रुपमा उपभोग गरी आएको जग्गालाई कसैले थुनछेक गर्न कानुनसंगत नदेखिँदा निषेधाज्ञा जारी हुने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4102
मुद्दाको विषयनिषेधाज्ञा
निर्णय वर्ष / मिति2047/03/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4102
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्