नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 41 · वि.सं. २०१६
नि.नं. 41 — डाक रोकी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नेपाल कानून–बिदेशको व्यवहारलाई लाग्न नसक्ने । बिदेशको व्यवहारलाई नेपालको कानून लाग्न नसक्ने । बिदेशमा बक्स पाएको सदर वा बदरको इन्साफ यहाँबाट हुन नसक्ने । (प्रकरण नं. ५) (२) ससुरबाट भरी पाउने बिगो–बुहारीले बिदेशको मौजा बन्धकी राखी नेपालमा लिएको मौजाबाट–भरी भराउन हुन नसक्ने । बिदेशको आफ्ना नामको मौजा बन्धक राखी यसतर्फ लिएको चन्द्र कलावतीका नाउँको मौजे नहर्वा कमलदहहरू समेतका मौजाबाट गेहेन्द्र शम्शेरको बिगो भरी भराउ हुन सक्दैन । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 41 |
|---|---|
| मुद्दाको विषय | डाक रोकी पाउँ |
| निर्णय वर्ष / मिति | 2011/09/21 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 41 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
