नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4098 · वि.सं. २०४७
नि.नं. 4098 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विवादको जग्गामा निवेदिकाको नाउँमा मोही नामसारी हुने नहुने के हो ? सो तर्फ भू.सु.का. को निर्णय भएपछि मात्र विवादको जग्गामा घर बनाउन नक्शा पास हुने नहुने सोको निर्णय गर्नु पर्ने । (प्रकरण नं. १४) (२) नक्शा पास हुनुभन्दा अगावै नक्शा पास हुनु नपर्ने आधार देखाई नक्शा पास नहोस् भन्ने निवेदन दिएपछि मोही नामसारी मुद्दा भू.सु.का. मा चलेको छ छैन सो तर्फ बुझी उचित निकायबाट चलेको मोहियानी नामसारी मुद्दाको कारवाही निर्णय पछि कानुन बमोजिम नक्शापासको ठहर गर्नुपर्ने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4098 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2047/10/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4098 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
